USAID को आर्थिक सहयोग तथा हेलेन केलेर इन्टरनेश्नलको अगुवाईमा किशोरी, गर्भवती र दुई वर्ष मुनीको बालवालिकाको स्वास्थ्य र पोषणको अवस्था सुधार गर्नको लागि दियालो संस्थाद्धारा सञ्चालित सुआहारा परियोजनाले स्याङ्जा जिल्लाको ११ वटै स्थानीय तहहरु (गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, भिरकोट नगरपालिका, पुतलिबजार नगरपालिका, वालिङ नगरपालिका, अर्जुुनचौपारी गाँउपालिका, विरुवा गाँउपालिका, हरिनाँस गाँउपालिका, फेदिखोला गाँउपालिका, कालिगण्डकी गाँउपालिका र आँधिखोला गाँउपालिकामा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै सिकाई आगन प्रदान कार्यशाला गोष्ठीमा संस्था साथै फिल्डमा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा प्रशांस प्रत्र प्रदान गर्नुभएकोमा संस्थाद्धारा जिल्ला भित्रका सम्पूर्ण स्थानीयतहहरुलार्ई हार्दिक आभार प्रकट गर्दछ ।

Related Services

USAID – Learning and sharing Workshop

Some Gimpse of Arjunchaupari Some gimpse of  Biruwa Some Gimpse of Chapakot Some Gimpse of

Promoting Local Tourism “Suntala Bari Homestay”

Honourable, UNDP Gandaki and Lumbini Province Head Mr. Sudip aryal and Deputy Mayor Kabita Tiwari

Call us on

9856017005, 063441005