‘धान बालीमा जैबिक बिबिधताको उपभोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको हो ।
कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्लाका बिभिन्न कार्यालयका प्रमुखहरु, सेना, शसस्त्र प्रहरी, र जनपद प्रहरीका प्रमुखहरु, जनप्रनिधिहरु हिलो खेलेर र नाचेर धान दिवस मनाएका थिए ।