गर्भैदेखि सक्ष्यम जनशक्ति जन्माउने अभियान हो मात्री तथा बाल पोशण । यो आफैमा अत्येन्त महत्तोपुर्ण क्षेत्र हो तर यो क्षेत्र मा गरेको काम को नतिजा न आखाले हेर्दा देखिन्छ , न हात्ले छाम्दा भेटिन्छ । अब युरोप र
अ्मेरिका का नागरिक हरुसङ्ग प्र्तिस्प्रधा गर्न सक्ने दक्ष्य पुस्ता जन्माउन हाम्रा सबै स्थानिय तह र ओडा हरुले यो क्षेत्र मा लगानि बढाउनु पर्दछ ।अर्को साल कुर्ने होइन, येहि साल बाट शुरु गर्नु पर्दछ ।