सुआहारा दोस्रो कार्यक्रमको समीक्षा बैठक कर्मचारीकाे बिदाइ संगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न। फिल्ड लेभलमा खटिएर सुनौलो १००० दिनका महिला र बालबालिकाको पोषण स्थिति सुधार गर्नमा उल्लेख्य भुमिका निर्बाह गर्नुहुने पालिका तथा सामुदायिक पोषण सहजकर्ताहरुलाई बधाई तथा सम्मान समेत गरियाे।
September 29, 2022